जनताको काम सँगै च्याउ उत्पादनमा जनप्रतिनिधि

विकल्प न्यूज/बेनी फागुन १६ गते । जलजलाका एकजना जनप्रतिनिधिले व्यवसायिक रुपमा च्याउन खेती सुरु गर्नुभएको छ । पर्वतको जलजला गाउपालिका ७ का वार्ड सदस्य पुर्ण परियारले व्यवसायिक रुपमा च्याउ खेती थाल्नुभएको हो । परियारले वार्षिक रुपमा करिब १० लाख रुपियाँ बराबरको च्याउ विक्री गर्नुहुन्छ । वडा हुने विकास निर्माण लगायतका सामाजिक कार्यबाट बचेको समयलाई सदुपयोग … Continue reading जनताको काम सँगै च्याउ उत्पादनमा जनप्रतिनिधि